News Portal

गायिका सुनिता मल्ल ठकुरीको तीज गीत “खुट्टैमा निल बस्यो” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८५८ पटक

काठमाडौँ।
चर्चित गायक जय देवकोटा र समधुर स्वरकी धनी गायिका सुनिता मल्ल ठकुरीको आवाजमा रहेको बिल्कुलै नयाँ गीत “खुट्टैमा निल बस्यो” बोलको तीज गीत हालै मात्र सार्वजनिक भएको छ।

गायक देवकोटाकै लय तथा शब्दमा रहेको उक्त गीत तरंग डिजिटलको प्रस्तूतीमा तयार पारिएको हो। गायिका सुनिता मल्ल ठकुरीको यो भन्दा अगाडि “छम्की देऊ पानी” लगायत धेरै गीतहरु निकै चर्चामा रहेका छन।

यो गीतको म्युजिक भिडियोमा मदन खडकाद्वारा निर्देशित चर्चित मोडल रिना थापा मगर, रमेश खनाल र सानु मायाको नृत्य तथा अभिनय देख्न सकिन्छ। सो म्यूजिक भिडियोलाई बिरेन्द्र भट्टले छायाँकन गरेका हुन भने, अविनास डिसीले सम्पादन गरेका हुन।

गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...