News Portal

मोरङको टाईम्स अस्पतालले सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान ग’यो (फोटो फिचर)

हिमालीसंचार संवाददाता
४८९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली क्षेत्रमा क्रियाशिल रुपमा कार्यरत पाँच पत्रकारलाई टाईम्स अस्पतालले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोरोना भाइरसको दोस्रो लहर संगै फ्रन्ट लाईनमा रहेर रंगेली क्षेत्रमा समाचार सम्प्रेषण गरीरहेका सञ्चारकर्मीहरु जोखिममा रहेकाले टाईम्स अस्पतालले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो। 

टाईम्स अस्पताल रंगेलीले सो क्षेत्रमा रहेर समाचार संकलन गरिरहेका एभिन्युज टेलिभिजन मोरङका रबिन्द्र बराल, बिरेन्द्र साह, मकालु टेलिभिजनका दिलिप अग्रवाल, हिमालय टेलिभिजनका किरण न्योपाने तथा  ईश्वर पोख्रेल लगायदका पत्रकारहरुलाई अस्पतालले स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । 

रंगेली क्षेत्रमा समाचार संकलन गरिरहेका पत्रकारहरुलाई अस्पतालले पिपिई, अक्सोमिटर, माक्स, फेस सिल्ड, सेनिटाइजर र ग्लोवस प्रदान गरेको हो। टाइम्स अस्पतालका निर्देशक पारस मण्डलले पत्रकारहरुलाई उक्त सामाग्री वितरण गरेका थिए ।

(फोटो फिचर)

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...