News Portal

गीतकार काशी राज राईको “सुङदेल बजार” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१५०९ पटक

काठमाडौ – गायिका सुनिता थेगेम र गायक दिपेन्द्र राईको युगल आवाजमा रहेको “सुङदेल बजार” बोलको म्युजिक भिडियो गीतकार काशी राज राईको युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन्।

गीतकार राईले आफ्नो जन्म भूमि सुङदेल गाउँको सेरोफेरो रहेर गीतको रचना गरेको गीतकार राईले हिमाली संचारसंगको कुराकानीमा बताए। गीतकार राईले सुङदेल गाउँमा नै पुगेर छायांकन समेत गरेको हुनाले यो गीत थप यादगार हुने विश्वस व्याक्त गरेका छन्। 

सार्वजनिक गीतको संगीत युवा संगीतकार विकाश सुब्बा र गायक स्वयम् देवेन्द्र राईले संयुक्त रुपमा गरेका हुन्। यस गीतको मिक्सिंग तथा मास्टरिङ देवेश राईले गरेका हुने भने निर्देशन विकाश सुब्बा र देउधन राईले छायांकन गरेका म्युजिक भिडियो रेकेश बज्रचार्यले ईडिटिङ गरेका हुन् । 

सार्वजनिक म्युजिक भिडियो मुख्य अभिनय गीतकार स्वयम् काशीराज राई नै देखा परेका छन्। गीतकार राईले विशेष धन्याबादका लागि मुना राई, लोकमाया राई आशा याक्सो र सन्तोष याक्सो रहेको बताए। 

गीतकार राईका अनुसार युटुब च्यानल नयाँ रहेकोले प्रचार प्रसारमा मन्द रहेको बताए पनी यस गीतलाई दर्शक, श्रोताहरुले मन पराई दिनेमा आफु ढुक्क रहेकी बताएका छन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...