News Portal

संचारकर्मी राज मल्ललगायत आधा दर्जन कलाकार अभिनित म्यूजिक भिडियो “ओठको मुस्कान” सार्वजनिक

हिमालीसंचार संवाददाता
६२० पटक

कुवेत सिटी – “त्यो दिन” नामक एल्बममा समावेश आधुनिक गीत “ओठको मुस्कान”को म्यूजिक भिडियो हालसालै मात्र रिलिज गरिएको छ। उक्त गीतमा दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको छ भने, राजु सुन्दासको संगित रहेको छ।

निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्माण गरिएको सो गीतको म्यूजिक भिडियोमा राज मल्ल, दीपा मगर, गुलाम नवि मन्सुर, बिपिन अर्याललगायत जयनारायण थारुको अभिनय देख्न सकिन्छ।

कुवेतको विभिन्न स्थानमा छायांकन गरिएको सो भिडियोलाई निरेम प्रोडक्सनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियो कुवेतबाट पृथक शैलिमा खिचिएको भएपनि दर्शक श्रोताहरुलाई केही नयाँपन दिन खोजिएको म्यूजिक भिडियो निर्माण युनिटले जनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...