News Portal

हात भाँचिदा सामान्य उपचारसमेत भएन गंगाजमुना ग्रामीण अस्पतालमा

हिमालीसंचार संवाददाता
१५१९ पटक

धादिङ जिल्ला – गंगाजमुना गाउँपालिका वडा नम्बर ५ बस्ने गणेश अधिकारीको छोरा वर्ष ८ काे बच्चा घर नजिकै बच्चाहरुसँग खेल्ने क्रममा लड्दा  हात भाँचियो। त्यसपछि बच्चालाई तुरुन्तै ग्रामीण अस्पताल लगियाे बिडम्बना ग्रामीण अस्पतालमा सामान्य उपचार समेत भएन। सायद शनिवारकाे दिन बिदा भएकोले उपचार नभएको हाे कि भने हाम्रो प्रश्न ? यदि त्यो बच्चाको सामान्य उपचार गाउँमा भएको भए काठमाडौंमा ल्याउँदा फेरि यतिसारो समस्या उत्पन्न हुने थिएन।

काठमाडौँ ल्याएर पनि बच्चालाई तुरुन्तै उपचार गराउन सक्ने स्थिति छैन किन कि बच्चाकाे हातमा फोको परेकाे छ। ग्रामिण अस्पतालमा एउटा बच्चाको हात भाँचिएर ल्याउँदा सामान्य उपचार समेत नभएर काठमाडौँ ल्याउनुपर्छ भने त्यो ग्रामीण अस्पताल व्यवस्थापककाे जिम्मेवारी के हाे त ? अस्पताल व्यवस्थापक र गंगा जमुना गाउँपालिकाले आपतकालिन सेवा सर्वसाधारणलाई दिन जरुरी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...