News Portal

असाेज १ गते मनाईने बिश्वकर्मा पुजा विशेष लागि माटाका मुर्ति

हिमाली संचार संवाददाता
१०४७ पटक

रबिन्द्र बराल
भदौ ३१ – सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउने काम सम्पन्न गरेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माकाे मुर्ति बनाउनेे काम सकेका छन ।

कलाकारहरुले असार महिनाकाे पहिलो साताबाट मुख्य बजारमा अाएर काेठा वा खालि जमिन भाडामा लिएर मुर्ति बनाउन काम सकेका छन । उनिहरुले अाफ्नाे हस्तकलाकाे माध्यमबाट तीन महिनाकाे अबधिमा १ लाख देखि ढेड लाख रुपैयाँ सम्म कमाउने गरेकाे कलाकारहरु बताउँछन् । उनीहरुले बिभिन्न रंग राेगन गरेर अाकर्सक बानएका छन । तराईका जिल्लाहरुमा असाेज १ गते बिश्वकर्मा पुजा गर्नेे भएको हुनाले यस्तो मुर्तिहरुकाे बढी किनमेल हुने गरेको पाईएकाे छ ।

एक मुर्ति बराबर २ हजार रुपैयाँ प्रतिगाेटा देखि १५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेकाेे कलाकार बताउँछन् । असाेज १ गते का दिन यातायात,कलकारखाना साना तथा ठुला उघ्याेगहरुमा फलाकमाे बस्तु रहेका सबै प्रकारका सर-सामानहरुकाे बिशेष पुजा गरिन्छ । र २ गते उक्त मुर्तिलाई बिधिवत रुपमा विभिन्न खाेला, नहर, पाेखरीहरुमा लगेर सेलाउने प्रचलन समेत रहेको छ ।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...