News Portal

काठमाडौंमा नि:शुल्क पीसीआर परीक्षण गरिने

हिमालीसंचार संवाददाता
४२० पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क कोरोना परीक्षणको तयारी भएकाे बताउनु भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले आईतबारबाटै नि:शुल्क पीसीआर परीक्षण थालिने बताउनुभयो।

काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने हेतुले भोलिबाट नि:शुल्क पीसीआर परीक्षण सुरु गर्न लागेकाे उहाँकाे भनाइ छ। कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको लागि मोबाइल भ्यान सञ्चालन गरेर स्वाब संकलन गर्न गरिने बताउनु भयो।

महानगरको यो कार्यले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा न्यून ल्याउन सघाउ पुग्ने आशा रहेको बताउनु भएको छ। उहाँले कोरोना महामारीको यो चक्र तोड्न भनाई कडा कदम चाल्नुपर्ने बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...