News Portal

अमेरिकामा आफूविरुद्ध प्रदर्शन भएपछि बाबुरामको आयो यस्तो प्रतिक्रिया

हिमाली संचार संवाददाता
११३३ पटक

काठमाडौं–   नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री       डा. बाबुराम भट्टराईले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको समाचारप्रति आपत्ति जनाएका छन् ।

अमेरिकामा एक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपालीहरुले उनीविरुद्ध प्रदर्शन गरेका थिए ।

उक्त समचार प्रकाशित भएकोप्रति टिप्पणी गर्दै डा. भटराइले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाएका हुन् ।

उनले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन्–‘यो कस्तो पत्रकारिता हो कुन्नी ! पाँच सय जनाको सहभागितामा भित्र भएको उच्चस्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोध चाहिं भँगेरे अक्षरमा ! जो अगुवा उही बाटो…..! अनि देश कसरी समृद्ध बनोस् ?’

हिजो डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...