News Portal

जुनी र सुबासको धनकुटा बजार म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
१२४४ पटक

काठमाण्डौ । धनकुटाकी सुमधुर स्वरकी धनी गायिका जुनी खालिङ राई र गीतकार, गायक तथा संगीतकार सुबास राईको आवाजमा रहेको लोकगीत आज जुनी खालिङ राईको अफिसियल युटुब च्यानल मार्फत धनकुटा बजार सार्वजनिक गरेका छन् ।

सार्वजनिक लोकभाका गीतकार सुबास राईको शब्द संगीत रहेको गीतको एरेन्ज वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राईले गरेका हुन् । सुन्दरनगरी धनकुटाको परिवेशमा छायांकन गरिएको धनकुटा स्थित रिचमण्ड मिनी मार्ट, डिपार्टमेन स्टोर भित्रको दृश्यवलोकन समेत देख्न सकिन्छ । 

राज बान्तावा राईले छायांकन रहेको गीतको रेकर्डिङ पुर्वाञ्चल शाखा इटहरीमा गरिएको हो भने गीतको मिक्सिंग सेवा रेकर्डिङ अनामनगर काठमाण्डौ स्थित मुस्कान मुकारुङले गरेका हुन् । 

सार्वजनिक लोकभाका गीत तयार हुदा सम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका जीवन खालिङ, लक्ष्मी राई, जीवन राई, कमल मगर, ममता मगर र गायक तथा संगीतकार कृष्ण कुमार राईलाई गायिका जुनी खालिङ राईले हिमाली संचारसंगको कुराकानीमा विशेष आभार व्याक्त गरेकी छिन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...