News Portal

  • संगम थापाले ल्याए टिकटक भाइरल गीत “ओइ गनगन” (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ३७५ पटक

    २०७७ साउन २५, आईतबार
    काठमाडौं – मिलन फिल्मसको प्रस्तुतिमा रहेको संगम थापाको टिकटक भाइरल “ओइ गनगन” बोलको गीत हालै मात्र बजारमा आएको छ।

    छोटो समयमै लाखौं दर्शकश्रोताहरुको माझ लोकप्रिय बन्न सफल सो गीतमा गायक संगम थापा र गायिका प्रतिमा अर्यालले स्वर भरेका हुन भने सानु केसिको शब्द संकलन तथा सुफिक्स मदनले संगीत भरेका छन।

    मिलन श्रेष्ठको निर्देशनमा रहेको सो गीतको म्युजिक भिडियोमा मुकुन्द थापा, अनु पराजुली, करुणा पाण्डे र सुदर्शन खतिवडालगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

    यो गीतको म्युजिक भिडियो निर्माणमा दिनेश श्रेष्ठको व्यवस्थापन, जनकराज अधिकारीको छायांकन तथा रोशन धितालको सम्पादनमा मिलन फिल्मसकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    मन्त्री बर्षमान पुनले नेपाल विधुत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई अधिकार प्रयोग गर्न निर्देशन

    काठमाण्डौ – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न...

    बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

    काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२०...

    तपाईंको आज: असोज ९ गते शुक्रवारको राशिफल

    वि.सं.२०७७ साल असोज ९ गते शुक्रवार || सन् २०२० सेप्टेम्बर २५ तारीख || नेपाल संवत...

    सिन्धुपाल्चोक र बाग्लुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सभामुखको पहल

    सिन्धुपाल्चोक -नेपाल सरकार मन्त्रिपरिषको मंगलबार (हिजो) बसेको बैठकले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र...

    जन्मदिनको अवसरमा गरिने खर्चलाई समाज सेवा गर्दै राष्ट्रिय युवा संघ नेपालका युवा नेता

    सिन्धुपाल्चोक – सुरेन नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कार्यालय सदस्य एवं प्रतिनिधि...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।