News Portal

संगम थापाले ल्याए टिकटक भाइरल गीत “ओइ गनगन” (भिडियो सहित)

हिमाली संचार संवाददाता
८४८ पटक

२०७७ साउन २५, आईतबार
काठमाडौं – मिलन फिल्मसको प्रस्तुतिमा रहेको संगम थापाको टिकटक भाइरल “ओइ गनगन” बोलको गीत हालै मात्र बजारमा आएको छ।

छोटो समयमै लाखौं दर्शकश्रोताहरुको माझ लोकप्रिय बन्न सफल सो गीतमा गायक संगम थापा र गायिका प्रतिमा अर्यालले स्वर भरेका हुन भने सानु केसिको शब्द संकलन तथा सुफिक्स मदनले संगीत भरेका छन।

मिलन श्रेष्ठको निर्देशनमा रहेको सो गीतको म्युजिक भिडियोमा मुकुन्द थापा, अनु पराजुली, करुणा पाण्डे र सुदर्शन खतिवडालगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

यो गीतको म्युजिक भिडियो निर्माणमा दिनेश श्रेष्ठको व्यवस्थापन, जनकराज अधिकारीको छायांकन तथा रोशन धितालको सम्पादनमा मिलन फिल्मसकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...