News Portal

प्रेम कटवालको शब्द सिर्जनाको कमेडी तीज गीत ‘यसपालीको तीज स्वाह’ सार्वजनिक (भिडियो सहित)

कमल सिंह ठकुरी
१०५२ पटक

२०७७ साउन २३, शुक्रबार
कुवेत – गायक तथा सर्जक प्रेम कटवालको शब्द सिर्जनामा रहेको ‘यसपालीको तीज स्वाह’ बोलको कमेडी तीज गीत हालै मात्र साङ्गितिक बजारमा आएको छ।

खोटाङको उत्तरीक्षेत्रमा जन्मीहुर्की बिगत केहि बर्ष यता देखी प्रवासीभुमी कुवेतलाई कर्मथलो बनाईरहेका कटवालका थुप्रै गीतहरु नेपाली साङ्गितिक बजारमा आईसकेका छन।

यस गीतमा गायक राम कुमार नेपाली र गायिका इन्दु बानियाँ शाहीले स्वर भरेका छन भने संगीत तथा म्युजिक एरेन्ज बिबि अनुरागीले गरेका हुन।

उक्त गीतको भिडियो निर्देशन ताराकान्त बिकले गरेका हुन भने बिकेक बिकको छायांकनमा राम कुमार नेपाली, उत्शाह घिमिरे, फनिराम बिक र रोशनी नेपालीलगायतका कलाकारहरुको अभिनयलाई बिबि अनुरागी युटुब च्यानलमा देख्न पाईन्छ।

गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...