News Portal

एनआरएनए मकाउले पठाएको स्वास्थ्य सामाग्री ट्राफिक प्रहरी बग्गी खानालाई सहयोग

हिमाली संचार संवाददाता
७१९ पटक
२०७७ साउन २१, बुधवार

मकाउ । गैरआवसीय नेपाली संघ मकाउले संकलन गरी पठाएको स्वास्थ्य सामाग्री सर्जि माक्स काठमाण्डौ प्रहरी महानगरीय ट्राफिक प्रहरी महासाखा बग्गी खानालाई सहयोग गरेको छ ।

राष्ट्रीय समन्वय परिषद मकाउले सहयोग स्वरुप नेपाल पठाएको ७५ हजार सर्जिकल माक्स मध्ये काठमाण्डौ प्रहरी महानगरीय ट्राफिक प्रहरी महासाखा बग्गी खानालाई १६ हजार सर्जिकल माक्स संधका उपाध्यक्ष सोनाम लामाले बग्गी खाना प्रागणमा पुगेर सहयोग स्वरुप हस्तान्तरण गरेको संधले मकाउलाई जानकारी दिएको मकाउ स्थिति संघका अध्यक्ष पुर्ण बहादुर गुरुङले हिमाली संचारसंगको कुराकानी जानकारी दिएका हुन् । संधले आवश्यकता हेरेर सुरक्षाकर्मीका लागि सहयोग गरेको हो। अन्य स्वास्थ्य सामाग्री आवश्यकता अनुसार सहयोग गर्ने पनि जानकारी दिएका हुन् । 

उक्त स्वास्थ्य सामाग्री मकाउ स्थित नेप्लिज बडी बिल्डिङ एण्ड फिटनेश एसोसिएसन मकाउका अध्यक्ष श्रीजेन बाबा भाई, ब्रदर हुड एसोसिएसन मकाउका अध्यक्ष बम लिम्बु र लाली गुराँस एसोसिएसन हङकङका संयोजक चेतन गुरुङको पहलमा र मकाउका व्यवसायी लेङ चीन तुङले सहयोग स्वरुप दिएको स्वास्थ्य सर्जिकल मास्क गत असार १३ तारिख शनिवार नेपाल पठाएको थियो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...