News Portal

आरएमडिसि लघुवित्त वित्तीय संस्थाद्वारा अतिबिपन्न परिवारलाई राहत बितरण

हिमाली संचार संवाददाता
५९१ पटक
२०७७ असार ६, शनिबार

रबिन्द्र बराल/माेरङ – सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकामा बसाेवास गर्ने अति बिपन्न घरपरिवारलाई राहत सहयोग गरिएको छ।

आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख गोविन्द पौडेलका अनुसार अाफुहरुले गरिव तथा बिपन्न परिवारहरुलाई सधैं जसाे सहयोग गर्दे अाईरहेकाे समेत बताए।

उक्त संस्थाले सामाजिक संस्था देखि गाउँ घरमा हातमुख जाेडन समेत समस्य परेका परिवारहरुलाई हरेक प्रकारले सहयोग गर्दे जाने संस्थाका सहायक दिनेश सिरुवाल बताए।

साेहि क्रममा बिहीबार एक कार्यक्रमकाे आयाेजना गर्दे अतिविपन्न घरपरिवारकाे आर्थिक अवस्था हेरेर राहत बितरण गरेको छ।

उक्त संस्थाले एक परिवार बराबर १० केजि चामल, दुई केजि दाल, एक केजी नुन, एक लिटर तेल, नुहाउने सावुन तथा माक्स समेत बितरण गरेको हाे।

सदभाब बचत तथा ऋण सहकारी संस्थाको पहलमा उक्त राहत बितरण गरिएको संस्थाका अध्यक्ष कमलेश्वार ठाकुरले बताए।

उक्त संस्थाले ८० घरपरिवारहरुलाई राहत उपलब्ध गराएकाे हाे। क्वारेन्टाइन तथा अतिविपन्न परिवारलाई खाद्यान्न सामाग्रीसहित एक लाख रुपैयाँ बराबरको जिन्सि सहयोग गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...