News Portal

चर्चा बटुल्दै झ्याउरे गीत “मेरो माया कता छ कुन्नि” (भिडियो सहित)

हिमाली संचार संवाददाता
२३५२ पटक

काठमाडौं। वागेश्वरी म्युजिक प्रालिको उत्पादन तथा कमल सिम्ताली र डम्मर मल्ल ठकुरीको सयुक्त प्रस्तुतिमा रहेको “मेरो माया कता छ कुन्नि” झ्याउरे गीतले चर्चा बटुलिरहेको छ।

उक्त गीतमा गायक कमल बिसी माल्दाई र गायिका तुलसी घर्ती मगरले आवाज भरेका छन् भने लय/शब्द तपिकुमार सिंह ठकुरीको रहेको छ। चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित सो गीतको म्युजिक भिडियोमा करिश्मा सिंह ठकुरी, सुश्मिता शाही ठकुरी, बिक्रम चौहान, कमल बिसी माल्दाई र सदिक्षा केसीले नृत्य तथा अभिनय गरेका छन्।

सो गीतको म्युजिक भिडियो छायांकन घनश्याम चौधरीले गरेका हुन् भने मिलन बिक र पदम सुवेदीद्वारा सम्पादन गरिएको हो। यो गीतको म्युजिक भिडियोलाई गायक बिसीकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रवासमा रहेका सिम्ताली र मल्लले आफ्नो जन्मभूमि सुर्खेतको सिम्तालाई सम्झेर मन भुलाउने माध्यम गीतसंगीत हुने भएकाले सो गीत ल्याईएको बताए।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस:

 

प्रतिकृया दिनुहोस्

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...