News Portal

  • चर्चा बटुल्दै झ्याउरे गीत “मेरो माया कता छ कुन्नि” (भिडियोसहित)

    हिमाली संचार संवाददाता२०७७ आषाढ १, सोमवार
    ६८२ पटक
    २०७७ आषाढ १, सोमवार

    काठमाडौं – वागेश्वरी म्युजिक प्रालिको उत्पादन तथा कमल सिम्ताली र डम्मर मल्ल ठकुरीको सयुक्त प्रस्तुतिमा रहेको “मेरो माया कता छ कुन्नि” झ्याउरे गीतले चर्चा बटुलिरहेको छ।

    उक्त गीतमा गायक कमल बिसी माल्दाई र गायिका तुलसी घर्ती मगरले आवाज भरेका छन् भने लय/शब्द तपिकुमार सिंह ठकुरीको रहेको छ।

    चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित सो गीतको म्युजिक भिडियोमा करिश्मा सिंह ठकुरी, सुश्मिता शाही ठकुरी, बिक्रम चौहान, कमल बिसी माल्दाई र सदिक्षा केसीले नृत्य तथा अभिनय गरेका छन्।

    सो गीतको म्युजिक भिडियो छायांकन घनश्याम चौधरीले गरेका हुन् भने मिलन बिक र पदम सुवेदीद्वारा सम्पादन गरिएको हो।

    यो गीतको म्युजिक भिडियोलाई गायक बिसीकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    प्रवासमा रहेका सिम्ताली र मल्लले आफ्नो जन्मभूमि सुर्खेतको सिम्तालाई सम्झेर मन भुलाउने माध्यम गीतसंगीत हुने भएकाले सो गीत ल्याईएको बताए।

    म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस:

     

    प्रतिकृया दिनुहोस्

    मकाउमा गायक केशव राईको “नागवेली केस तिम्रो” सार्वजनिक (भिडियो सहित)

    मकाउ । पुर्वेली गायक तथा सर्जक केशव राई विगत धेरै लामो समयदेखि मकाउलाई कर्मभूमि बनाउदै...

    गायिका मेलिना राई र गायक दिलीप कोयीको “तिम्रै हु माया…!” सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ । चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार दिलीप कोयी राईको म्युजिक भिडियो...

    भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना

    २०७७ साउन २३, शुक्रबार दिल्ली – भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ। एयर इन्डिया...

    मकवानपुरमा कोरोना संक्रमित बढेसँगै आवागमनमा रोक

    मकवानपुर – कोरोना संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले मकवानपुरमा आउजाउमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय...

    समाजसेवी सुदर्शन थापा मगरको जन्मोत्सवमा मकाउका सांसददेखि चर्चित वकिल सम्म

    मकाउ । मकाउमा विगत धेरै लामो समयदेखि व्यावसाय गरिरहेका समाजसेवी सुदर्शन थापा मगरले मकाउमा उनले...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।