News Portal

मोरङमा सर्प बनेर निस्किए भगवान, समाउदा र मुखमा हाल्दा पनि केहि गरेनन् हेरौ भिडियो

हिमाली संचार संवाददाता
५१३५ पटक

बिराटनगर – मोरङको गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार स्थानीय अचम्ममा परेका छन्। स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेका छन्।

सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गर्ने, मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने गरेको छ।

स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा हुन्।

सो मन्दिर परिसरमा बर्षमा २ तीन पटक सर्पहरु देखापर्ने गरेपनि यस पटकको सर्पको ब्यवहारले भने अचम्ममा पारेको र यो साधारण सर्प नभएर साक्षात नाग देवताको दर्शन दिएको पुजारी भट्टराईले दावी गरेका छन्।

हेरौ भिडियो:

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...