News Portal

  • मोरङमा लागू अाैषध सहित १ युवा पक्राउ

    हिमाली संचार संवाददाता
    ५४० पटक

    रबिन्द्र बराल : माेरङकाे  सुनर्सि नगरपालिका ८  स्थित डाईनियाँ सिक्टि सडक खण्ड अन्तर्गत सिक्टिबाट बुधबार दिउँसाे डाईनिया तर्फ अाउदै गरेको अवस्थामा  लागुअाैषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    काे ३० प ४७६३ नम्बरको स्कुटरमा अाउदै गरेका पथरी शनिश्चरे नगरपालिका १ भुटानी शरणार्थी बस्ने नर वहादुर मिजरका छाेरा बर्ष २४ का रुपेश मिजार पक्राउ परेका छन ।

    सिक्टि प्रहरीले चाैकीले  मिजार सवार स्कुटर  चेकजाँच गर्ने क्रममा उनको साथवाट         लागुअाैषध स्कप दुई बाेतल,डाईलाेक्स एक बाेतल, नाईट्राभेट  ट्याव्लेट १ सय ५० गाेटि  र    स्पस काेकरा प्लस ४० थान सहित पक्राउ गरेको छ ।  उनलाई  बुधबार लागू अाैषध तथा अाेसार पाेसार अन्तर्गत मुद्घा दायर गरिएको      ईलाका प्रहरी कार्यलय रंगेलीका कबिन्द्र कार्कीले बताए ।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    कम्युनिस्टका चरित्रबारे पुष्पकमल दाहालका अभिव्यक्ति

    काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केही दिनयता सत्तामा गएपछि कम्युनिस्टहरु आफ्नो आदर्शबाट विचलित हुने...

    ७० करोड कमिसन प्रकरणमा बाँस्कोटालाई जेल सजाय हुने सम्भावना

    काठमाडौँ – गोकुल बाँस्कोटामाथि ७० करोड कमिसन प्रकरणमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेको...

    भोलीको राशिफल : वि.सं.२०७६ साल फाल्गुन १० गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २२ तारिख

    वि.सं.२०७६ साल फाल्गुन १० गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २२ तारिख ।...

    वर्षौंदेखिको खानेपानी हा’हाकार अन्त्य: महशुल मिनाह गर्न माग

    पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालनमा आएको छ । तमोर पम्पिङ खानेपानी...

    करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको अ’वैध कुखुराको चल्लासहित मिनीट्रक निय’न्त्रणमा

    लहान, ९ फागुन । प्रहरीको गस्ती टोलीले अ’वैध कुखुराको चल्लासहित मिनीट्रक निय’न्त्रणमा लिएको छ ।...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।