News Portal

अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नै देश फर्कन भने पछि नेपाली विधार्थी अन्यौलमा

हिमाली संचार संवाददाता
५७७ पटक
चैत्र २२, २०७६

काठमाण्डौ । विश्वका विभिन्न देशबाट उच्च शिक्षाका लागि अस्ट्रेलियामा अध्ययनरत विधार्थीहरुलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन्।

मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले आफ्नो देशका नागरिकको जीवन रक्षा गर्नु पर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वादेश फर्कन आग्रह गरेका हुन्। 

सरकारले व्याबस्थापन गरेका सेवासुविधा स्थानीय नागरिक र स्थायी बासिन्दालाई मात्र गर्न सकिने भएकाले विदेशी विधार्थी, नागरिक र अस्थायी बसोबास गरीरहेकालाई सहयोग गर्न नसकिने जनाएका छन्। 

प्रधानमन्त्री स्कट मरिसनको यस्तो आग्रहपछि अध्ययन सहित विभिन्न कामका लागि रहेका नेपाली पनि अप्ठ्यारोमा पर्ने भएका छन्। यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छन्। 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...