News Portal

म्यानचेष्टर डर्बी भीडन्त : युनाईटेडद्धारा सिटी २-० ले पराजित

हिमाली संचार संवाददाता
२०६९ पटक

एजेन्सी : ईंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर डर्बीबीचको भीडन्तको म्यानचेष्टर युनाईटेड विजयी भएको छ। आज राति भएको खेलमा युनाईटेडले सिटीलाई २-० को गोल अन्तरले हराएको हो।

युनाईटेडका लागि मार्सिएलले ३० औं मिनेट र म्याकटोमिनियाले खेलको अतिरिक्त समय ९६ औं मिनेटमा गोल गरेका थिए।

दुई टीमबीचको खेल अत्यन्तै प्रतिष्पर्धात्मक थियो। खेलमा सिटीको दबदबा रहेपनि उसले गोल गर्ने अवसर भने धेरै फालेको थियो। यो २९ औं खेलसँगै म्यानचेष्टर युनाईटेडको लिगमा ४५ अंक छ। उता, एक खेल कम खेलेको सिटीको भने ५७ अंक छ।

म्यानचेष्टर डर्बी भीडन्त : पहिलो हाफमा युनाईटेड १-० ले अघि

ईंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर डर्बीबीचको भीडन्तको पहिलो हाफमा युनाईटेड १-० शुन्यले अघि छ। आज राति भएको खेलमा म्यानचेष्टर युनाईटेडका लागि मार्सिएलले ३० औं मिनेटमा आकर्षक गोल गरेका थिए।

दुई टीमबीचको खेल अत्यन्तै प्रतिष्पर्धात्मक छ। खेलमा सिटीको दबदबा रहेपनि उसले गोल गर्ने अवसर भने धेरै फालेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...