News Portal

  • १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेली मा समेत हुने

    हिमाली संचार संवाददाता
    ५९ पटक

    फाल्गुन १४ बुधबार रबिन्द्र बराल -रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी समेत गराएकाे छ। नगरपालिका भित्र रहेका सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालय का कक्षा ९ र १० का छात्र , छात्रा हरुकाे सहभागी हुने पत्रकार सम्मेलन काे अायाेजना गरि उक्त जानकारी गराएकाे हाे । प्रतियोगितामा विभिन्न खेलमा काे हुने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिए । सम्पुर्ण खेेेल जनता क्याम्पस को खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने शिक्षा समिति का सदस्य भक्त राज सुुब्ब ले बताए ।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    हेर्नुहोस तपाईंको आज सोमबारको राशिफल

    वि.सं.२०७६ साल चैत १७ गते | सन् २०२० मार्च ३० तारीख सोमबार मेष – चु,...

    लकडाउनमा बिपन्न गाउँलेलाई खाद्यान्न वितरण

    कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई...

    अब बिना अकाउन्ट फेसबुकमा लाइभ भिडियो हेर्न पाइने

    कोरोना भाइरस महामारीसँगै पछिल्लो समयमा फेसबुकमा भिडियो लाइभ गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ। फेसबुकमा...

    लकडाउन थप ८ दिन निरन्तरता दिने सरकारको निर्णय

    काठमाण्डौ। आइताबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ। यस अधि...

    पोखरामा लकडाउन उलंधन गर्नेलाई प्रहरीले रंगशालामा थुन्यो

    १६ चैत्र २०७६ पोखरा। सरकारले एक साताका लागि धोषणा गरेको लकडाउन उलंघन गरी बाटो हिड्ने...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।