News Portal

  • नेपाली सेनाद्वारा महाशिवरात्री तथा सेना दिवसमा स्वास्थ्य शिविर सञ्चालन

    हिमाली संचार संवाददाता
    ६२ पटक

    रबिन्द्र बराल -महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक माेरङले निःशुल्क स्वास्थ्य शिविर काे अायाेजना गरेको छ । उक्त सिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन । साे शिविर का प्रमुख अतिथि प्रितना उपरथि अनन्त बहादुर कार्की ,२ नम्बर अड्डाका बाहिनी पति एन बहादुर ढकाल , सुर्य दल गण थहलाका प्रमुख सेनानी रधुनाथ पाैडेल, धनपालथान गाउँ पालिकाका अध्यक्ष हरिलाल सिंह , ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहाल वडा अध्यक्ष लगायतको उपस्थिति समेत रहेको थियो । सिविरमा स्त्रीरोग ,नाक कान घाँटी,बाल राेग हाडजोर्नी तथा जनरल मेडिकल, उपचारलगायतकाेे सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा काेशि अञ्चल अस्पताल बिराटनगर ,लायन्स क्लव ,न्युरो अस्पताल बिराट अाँखा अस्पताल लागायत १४ बटा अस्पताल हरुकाे सहयोगमा स्वास्थ्य शिविर गरिएको थियोे । सिविरमा बिरामिलाई निःशुल्क औषधि समेत वितरण समेत गरेका थिए । धनपालथान गाउँ पालिका बडा नम्बर ३ मा रहेको शिव शक्ति माध्यमिक बिधालयमा स्वास्थ्य शिविरकाे अायाेजना गरिएको थियो । शिविर संगै बिपत ब्यवस्थापन गण सुन्दरी जल बाट अाएकाे टाेलिले गाउँ घरका सबै घरहरू मा ग्यास चुलाे भएता पनि त त्यसबाट कुनै समयमा ठूलो अप्रिय घटना हुने भएको हुनाले यश बाट कसरी बच्ने भन्ने बारेमा समेत प्रयाक्टिकल समेत गरेर देखाएका थिए ।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    लकडाउनमा बिपन्न गाउँलेलाई खाद्यान्न वितरण

    रामप्रसाद ढुंगेल झापा– कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन...

    अब बिना अकाउन्ट फेसबुकमा लाइभ भिडियो हेर्न पाइने

    कोरोना भाइरस महामारीसँगै पछिल्लो समयमा फेसबुकमा भिडियो लाइभ गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ। फेसबुकमा...

    लकडाउन थप ८ दिन निरन्तरता दिने सरकारको निर्णय

    काठमाण्डौ। आइताबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ। यस अधि...

    पोखरामा लकडाउन उलंधन गर्नेलाई प्रहरीले रंगशालामा थुन्यो

    १६ चैत्र २०७६ पोखरा। सरकारले एक साताका लागि धोषणा गरेको लकडाउन उलंघन गरी बाटो हिड्ने...

    आजबाट धरानमा पनि कोरोना टेष्ट हुने

    १६ चैत्र २०७६ धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजबाट कोरोना टेष्ट शुरु हुने...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।