News Portal

नेपाली सेनाद्वारा महाशिवरात्री तथा सेना दिवसमा स्वास्थ्य शिविर सञ्चालन

हिमाली संचार संवाददाता
३७३ पटक

रबिन्द्र बराल -महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक माेरङले निःशुल्क स्वास्थ्य शिविर काे अायाेजना गरेको छ । उक्त सिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन । साे शिविर का प्रमुख अतिथि प्रितना उपरथि अनन्त बहादुर कार्की ,२ नम्बर अड्डाका बाहिनी पति एन बहादुर ढकाल , सुर्य दल गण थहलाका प्रमुख सेनानी रधुनाथ पाैडेल, धनपालथान गाउँ पालिकाका अध्यक्ष हरिलाल सिंह , ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहाल वडा अध्यक्ष लगायतको उपस्थिति समेत रहेको थियो । सिविरमा स्त्रीरोग ,नाक कान घाँटी,बाल राेग हाडजोर्नी तथा जनरल मेडिकल, उपचारलगायतकाेे सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा काेशि अञ्चल अस्पताल बिराटनगर ,लायन्स क्लव ,न्युरो अस्पताल बिराट अाँखा अस्पताल लागायत १४ बटा अस्पताल हरुकाे सहयोगमा स्वास्थ्य शिविर गरिएको थियोे । सिविरमा बिरामिलाई निःशुल्क औषधि समेत वितरण समेत गरेका थिए । धनपालथान गाउँ पालिका बडा नम्बर ३ मा रहेको शिव शक्ति माध्यमिक बिधालयमा स्वास्थ्य शिविरकाे अायाेजना गरिएको थियो । शिविर संगै बिपत ब्यवस्थापन गण सुन्दरी जल बाट अाएकाे टाेलिले गाउँ घरका सबै घरहरू मा ग्यास चुलाे भएता पनि त त्यसबाट कुनै समयमा ठूलो अप्रिय घटना हुने भएको हुनाले यश बाट कसरी बच्ने भन्ने बारेमा समेत प्रयाक्टिकल समेत गरेर देखाएका थिए ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...