News Portal

बृक्षाराेपण गरेर प्रदेशकाे स्थापना दिवस मनाईयाे

हिमाली संचार संवाददाता
३९६ पटक

रुपन्देही – लुम्बिनिमा प्रदेश स्थापना दिवस
मनाउदै उन्नत जातका फलफुलकाे बृक्षाराेपण गरिएको छ । लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका साथ लुम्बिनीमा उन्नत जातको फलफुलको बिरुवाकाे वृक्षारोपण
गरि दिवस मनाईएको हो ।भुमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर ५, उद्योग पर्यटन वन तथा वातारण मन्त्रालय प्रदेश नम्वर ५, डिभिजन वन कार्यालय, रुपन्देही, लुम्बिनी विकास कोष र नेपाली सेनाको आयोजनामा कागति र अम्बाका एक सय गोटा वृक्षारोपण गरि दिवस मनाएको हाे ।
स्थनीय जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रदेश नम्वर ५ उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका सचिव डाक्टर राधा वाग्लेको सभापतित्व एवं ५ नम्वर प्रदेश सभा सदस्य फकुरुद्यिन खानको प्रमुख आतिथ्यतामा कार्यक्रममा गरिएको हाे ।
डिभिजन वन कार्यालय रुपन्देहिका डिभिजनल वन अधिकृत बोधराज सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...