News Portal

गायक सूर्य खडका र सर्जक शिव अखेलिको नैना रेशमले चर्चा बटुल्दै

हिमाली संचार संवाददाता
८८० पटक

काठमाडौं ०४, २०७६ फागुन : खोली तिरमा मौवाको लोकतो, जानी भए लौ झोला बोक तो, ए नैना ए नैना तिमी जस्ती राम्राी त कोहि छैन। जस्ता गितका निकै रोमाञ्चक शब्दहरु भने भिर्नि झोला गितका शब्द सर्जक शिव अखेलीले गरेका हुन।

अखेलीले पनि यसअघि झण्डै दुई सय बढी गितमा आफ्ना शब्द सिर्जना गरेका छन। भद्रगोल टेलिसिरीयलका कलाकार बले तथा टिकटकका जुम्लीया स्टारहरु प्रीन्सी र प्रिज्माले अभिनय गरेको उक्त गितमा गायक खड्कालाई आवाजमा भने दुर्गा सापकोटाले साथ दिएकी छन।

हेरौ उक्त गीतको म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...