News Portal

रंगेलीमा उद्यमीहरुसँग खाद्य स्वच्छतावारे एक दिने अन्तरक्रिया

हिमाली संचार संवाददाता
५८५ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेड डेरी, पानी, तथा तेल उद्यमीहरुसँग खाध स्वच्छतावारे एक दिने अन्तनरक्रिया गरेको छ।

कार्यक्रममा रंगेली, दर्वेशा,रंजनि, आमताेला, चाेप्राहा, फर्सडागि लगायतका कृषक तथा उद्यमीहरुकाे सहभागीता रहेको थियो। नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय खाध प्रविधि तथा गुण नियन्त्रण बिभाग खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय बिराटनगरले कार्यक्रमकाे याेजना गरेको थियो।

कार्ययक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मंन्डल, विशिष्ट अथिति खाद्य प्रबिधि गुण नियन्त्रण कार्यलयका प्रमुख राज कुमार रिजाल, खाधय अनुसन्धानका अधिकृत काशीनाथ घिमिरे, धसंजय भण्डारी रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गाेपाल प्रसाद कडरीया, देवि प्रसाद मैनाली, लगायत काे उपस्थित समेत रहेको थियोे।

अन्तक्रिर्या कार्यक्रममा सबै कृषक, उपभोक्त र सर्वसाधारणहरुले हरेक बजारमा पाईने बस्तुहरुकाे नमुना चेकजाँच र परिक्षण गर्ने, आम जनताहरुलाई जनचेतना अभिवृद्धि गर्ने, कृषकले पशुलाई दिने आहारा दिदा कुहिएको र सडेकाे खाने कुरा दाना नदिने, र कुहिएको र सडेको दानाले त्यहीं दुधकाे माध्यमबाट पुनः हामीले खाने गर्दा तुरुन्तै असर नदेखिए पनि पछि गएर हामीलाई विभिन्न राेगहरु समेत लाग्ने भएको हुनाले सबै कृषक हरुले ध्यान दिनुपर्ने कुरामा सबै कृषकले ध्यान दिनुपर्ने जरुरी हुन्छ।

पानी स्वच्छ दिने र गाई, भाैसि दुहदा फाचाेलाई राम्रोसँग पखाल्ने, ग्राहकलाई राम्रो र ताजा मात्रै खाद्यन्न बिक्रीवितरण गर्ने कृषकहरुलाई जानकारी गराएका थिए। रंजनी कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आफ्नै भवनमा साेे कार्यक्रम गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...