News Portal

कुवेतमा ज्यान गुमाउने ४ नेपालीको सनाखत (नामावली सहित)

हिमाली संचार संवाददाता
५३७ पटक

कुवेत १४, २०२० फेब्रुअरी : कुबेतको अल-मुत्ला क्षेत्रमा पुरिएर ज्यान गुमाउने ६ नेपालीमध्ये ४ जनाको सनाखत भएको कुवेतस्थित नेपाली दूतावासले द्वितीय सचीव जानकी ओझाले जानकारी दिईन।

मृत्यु हुनेमा सिरहाका गङ्गाराम चौधरी, पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन भने दुई मृतकको पहिचान हुन बाँकी रहेको दूतावासद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ।

दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन। उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत रहेके दूतावासको भनाइ छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...