News Portal

होमनाथ आचार्यको मौलिक गीत “खमारीको मादलुमा खरी” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६१० पटक

काठमाडौ २६, २०७६ माघ : जय नेपाल फिल्मसको प्रस्तुतिमा होमनाथ आचार्यको मौलीक लोक दोहोरी गीत “खमारीको मादलुमा खरी” बोलको गीत हालै मात्र सार्वजनिक भएको छ।

बहुचर्चित गायिका शान्तिश्री परियार र प्रदेशी गायक होमनाथ आचार्यको आवाजमा रहेको गीतमा लय तथा शब्द ईश्वर बाबुको रहेको छ।

संजय श्रीपालीले संगीत संयोजन गरेर मुर्चुङ्गा रेकर्डिङ स्टुडियोमा गोबिन्द वलिले रेकर्ड गरेको यो गीतको म्युजिक भिडियोलाइ भने पछिल्लो समयका ब्यस्त निर्देशक ईश्वर बाबुले निर्देशन तथा सम्पादन गरेको भिडियोको छायांकन भने कमल जिएमले गरेका हुन।

भिडियोमा ईश्वर बाबु, भिमा घर्ती, होमनाथ आचार्य, लक्ष्मी पहाडीको अभिनय देख्न सकिन्छ। होमनाथ आचार्यको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

खमारी भनेको एउटा रुखहो जुन रुखबाट गाउँ घरमा मादल बनाईन्छ।

 गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...