News Portal

चिनियाँ शैलीको कम्युनिष्ट शासन नेपालमा सम्भव छैन : नेता खाण

हिमाली संचार संवाददाता
५५४ पटक

सन्जु पौडेल
तिलोत्तमा २५, २०७६ माघ : कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा चिनियाँ शैलीको कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाएका छन।

प्रेस युनियन रुपन्देही शाखाको शनिवार आयोजना गरेको कार्यक्रममा निरंकुशता लाद्न खोजेमा कम्युनिष्ट शासन देशबाट पतन हुने बताए।

लोकतान्त्रिक मूल्यमान्यतासँगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागिपर्ने जोकोही आफै सिद्धिन्छन्,’ खाणले भने, ‘निरंकुश ढंगले जनताका अधिकार बन्चित गराउन सरकार अघि बढेको छ।

जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था नै जाने थिएन।

उनले निरंकुश पद्धती नेपालमा आउन नसक्ने बताए। लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन परेपनि कांग्रेस तयार रहेको खाणले बताए।

कम्युनिष्ट सरकार आउनुमा कांग्रेसको कमजोरी मुख्य कारण रहेको खाणको भनाइ छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...