News Portal

पुलिस रिपोर्ट लिन आएकी २१ वर्षिया युवतीलाई यी डिएसपीले क्वार्टरमा लगेर गरे ब’ला’त्कार !

हिमाली संचार संवाददाता
१२२० पटक

काठमाडौं, २३ माघ । जनताको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक उच्च पदस्थ व्यक्तिबाटै काम बिशेषले कार्यालय आएकी युवतीमाथि ब’ला’त्कार गरेको घ’टना सार्वजनिक भएको छ ।

पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई हाल स्वेच्छिक अवकास लिइसकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजुले कार्यालयनजिकै रहेको क्वाटरमा लगेर ब’ला’त्कार गरेको खुलेको हो ।

पी’डित युवतीले डिएसपी खिउजुवि’रुद्ध ज’ब’रज’स्ती क’रणीसम्बन्धि कसूरमा कि’टानी जा’हेरी दर्ता गरेकी छिन् । खिउजुले गत मंसिर ३० गते युवतीलाई ब’ला’त्कार गरेको उ’जुरीमा दावी गरिएको छ । त्यतिबेला खिउजु महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत थिए ।

पी’डित युवती र उनका आफन्त आएर बिहीबार महानगरीय प्रहरी परिसर जावलाखेलमा जाहेरी दिएको र दर्ता पनि गरेको परिसरकी प्रवक्ता दुर्गा सिंहले बताइन् । सिंहले जाहेरी दर्तापछि आवश्यक का’रबाही अगाडि बढाउने बताएकी छन् ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...