News Portal

यी फलफूल सेवन गर्दा अनुहार सफा र चम्किलो !

हिमाली संचार संवाददाता
६०१ पटक

काठमाडौं : आफ्नो अनुसार सुन्दर देखाउन सबैलाई रहर हुन्छ। अनुहारलाई सफा र चम्किलो बनाउन केही फलफुलको सेवन गर्नु राम्रो हुन्छ। फलफुलले छालालाई मात्र नभई शरिरलाई नै उर्जा दिन्छ।

केही यस्ता फलफुल छान् जसले हाम्रो छालालाई धेरै नै राम्रो गर्छ। मेवामा भिटामिन ए प्रशस्त पाइन्छ। यसको सेबनले मृत कोशिकलाई हटाउने गर्छ। त्यस्तै केरा खानु पनि छालाको लागी निकै राम्रो हुन्छ।

भिटामिन ई र सी प्रशस्त मात्रामा पाइने केराको सेबनले छालालाई चम्किलो बनाउछ। केराको प्याक बनाएर अनुहारमा लगाउनाले छाला स्वस्थ र नरम बनाउछ।

अनारको सेबनले पनि अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा धेरै राम्रो हुन्छ। अमलाले रगत सफा गर्ने हुनाले अनुहारमा चमक ल्याउछ।

भुइँकटहरको सेबन गर्ने गरेमा छालामा काला दाग–धब्बा आउदैन। किवीले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्न सहयोग गर्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...