News Portal

साप्ताहिक राशिफल : माघ १२ गते आइतबारदेखि १८ गते शनिवारसम्मको (भिडियो सहित)

हिमाली संचार संवाददाता
६३६ पटक

काठमाडौं, १२ माघ । धेरै व्यक्तिलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ । आउने दिन आफ्नो लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई पनि हुने गर्छ ।

यसै सन्दर्भमा यहाँहरुको लागि यस हप्ता अर्थात वि.सं.२०७६ माघ १२ गते आइतवारदेखि १८ गते शनिवारसम्मको साप्ताहिक राशिफल प्रस्तुत छ । हेरेर लाभ उठाउनु होला ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...