News Portal

गीत गाउँनालाई कमला घिमिरे कोहलपुरको स्टेजमा चढदा थामिनसक्नुको भिड…(भेडियो)

हिमाली संचार संवाददाता
७६८ पटक

कोहलपुर । तेश्रो प्रादेशिख औधोगीक लघु घरेलु कृषी ब्यापार एव पर्यटक महोत्सव २०७६ अन्तरगत आइतबार १५ दिन अहिʼलेसम्मकै धेरै दर्शʼकहरु उपस्थिʼत भएका छन् ।बाल गायिका कमला घिमिरेले आज कोहलपुर महोʼत्सवमा पुगेर दर्शʼकलाई* झुमाʼएकी छिन। आइतबार हिजो कमला आउने भएकोले पनि महोʼत्सवमा दʼर्शकहरुको निकै भीड* लागेको थियो । चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शʼकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

कोहलपुर –प्रयटक महोत्सवको साँʼस्कृतिक कार्यक्रम *अन्तरगत आइतबार चर्चित लोकदोहोरी गायक कुलेंद्र विश्वकर्मा र टिका पुनले धमाकेदार प्रस्तुती दिएका छन् । उनले थुप्रै लोकदोहोरी गीत बाट दर्शकहरुलाई *मनोʼरञ्जन प्रदान गरेका थिए । दर्शकको छेउमै पुगेर गीत गाउँदा दर्शकहरुले खुबै हुटिʼङ गरेका थिए । यस्तै सामाजिक सञ्जाʼलबाट भाइरल भएकी बाल गायिका कमला घिमिरेको पनि बेजोड* प्रस्तुती रहेको थियो ।

गीत गाउँन स्टेज चढेकी कमलाको प्रस्तुतीले दर्शकहरुबाट ताली र हुटि{ङको *वर्षात भएको थियो । कमलासंग चितवनका गायक जिवी सुनारले दोʼहोरी गीत प्रस्तुत गरेका थिए । यसैगरी भोजपुरी गायक सुनिल पण्डितले समेत महोत्सवलाई झनै भव्य बनाएका थिए । उनको थुप्रै भोजपुरी गीतमा दर्शकहरु नाचेका थिए ।कोहोलपुरका युवा लोकदोहोरी गायकले सांगीतिक *प्रस्तुती दिएका थिए । यस्तै

महोत्सव अन्तरगत हिजो ६ आइतबार चर्चिʼत गायक गायिका तथा मोडेल कुलेंद्र बिश्वकर्मा टिका पुन मगर, , स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक चौधरीले जानʼकारी दिए ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक* कृषि उप{ज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी *फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ ।यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ काʼयम गरिएको छ । यही अवसरमा विगत ३ वर्षʼदेखि मʼहोत्सव *आयोʼजना हुँदै आइरहेको छ । भेडियो

https://youtu.be/VFPZisCilv0

https://youtu.be/6EkDYDUaaXo

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...