News Portal

क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल खेलमा अरनीको बिजय

रबिन्द्र बराल
६४६ पटक

माघ ६, साेमवार मोरङ, रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट मिटको पहिलो चरणकाे पहिलो फुटबल खेल सम्पन्न भएको छ। “स्वास्थ्यका लागी खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मुल नारा सहित तेश्रो साउथर्न रिजनल खेल सुरु भएको थियो।

उक्त खेलमा रतुवामाइ नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालिका र धनपालथान गाउँपालिका भित्र रहेका जम्मा १४ वटा निजि विद्यालयहरुकाे प्रतियोगितामा विभिन्न एघार विधामा प्रतिस्पर्दा भएको थियो। खेलमा प्रथम, द्वितीय र तृतीय हुने प्रत्येक विधालय तथा विधार्थीहरुलाई नगद, शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गरीने छ ।

पहिलो चरणकाे फुटबल खेलमा अरनि ईङलिस बाेडिङ स्कुल अमरदह र रंजनी एकेडेमी बिच भएको खेलमा अरनी बोडिङ स्कुले ३-१ को गाेलअन्तरले विजय भएको थियो। फाईनल खेलकाे म्यान अफ दि म्याच रंजनीका जितबहादुर उराउ घाेषित भएका छन । बिजेत तथा उपविजेताहरुलाई ११ गते सिल्डहरु बितरण गरिने खेलका संयोजक बिकर्ण कार्कीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...