News Portal

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको सांस्कृतिक कार्यक्रमको तयारी पूरा

हिमाली संचार संवाददाता
९९१ पटक

कुवेत : पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरको साथमा स्थानीय चर्चित कलाकारहरुको धमाकेदार प्रस्तुती रहने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आफनो वार्षिक उत्सव तथा पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमकाे भएको जनाएको छ।

कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागि अध्यक्ष डोलराज न्यौपानेले आग्रह गरेका छन।

कार्यक्रम हुने:

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : २४ जनवरी २०२० शुक्रबार
समय : बिहान ११ बजे

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...