News Portal

कम्युनिस्ट धुनमा तरंगित छु : कांग्रेस नेता रिजाल

हिमाली संचार संवाददाता
५१६ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आफू कम्युनिस्ट धुनमा तरंगित भएको भन्दै ट्विट मार्फत व्यंग्य गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न ढिला गरिरहेकाबेला कांग्रेस नेता रिजालले त्यसप्रति कडा व्यंग्य गरेका हुन्।

आइतबार एक ट्विट् गर्दै नेता रिजालले सभामुख चयन र भारत चीन जोड्ने रेलमार्गलाई एकैसाथ जोडेर टिप्पणी गरेका छन्। ‘प्रतिनिधि सभाको सभामुख चयन कि भारत–चीन जोड्ने रेलमार्ग कुन पहिले भन्ने कम्युनिष्ट धुनमा तरंगित छु,’ रिजालले लेखेका छन्, ‘दुई–तिहाईको सरकारबाट मन विनोदीत छ।

यस्तो छ नेता रिजालको ट्विट:

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...