News Portal

यहीँ जनवरी ३० मा मोरङ सुनसरी सेवा समाज कुवेतले बनभोज कार्यक्रम गर्दै

हिमाली संचार संवाददाता
१०४ पटक

कुवेत १३, २०२० जनवरी : मोरङसुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा बनभोज यहि आउँदो जनवरी ३० तारिख साझ वाफ्रा हल कुवेतमा भब्य समारोह बीच हुने संस्थाका सदस्य जयनारायण थारुले हिमालीसंचारलाई जानकारी दिए।

कुवेतको नेपाली समाजमा मोरङसुनसरी सेवा समाजले बिभिन सामाजिक कार्य गर्दै आएकाे छ।
समाजले कुवेतमा राेजगारीकाे सिलसिलामा अलपत्र परेका, आपत बिपत्तिमा परेका नेपालीलाई सहयाेग गर्दै आएकाे छ।

मोरङसुनसरी सेवा समाजले कुवेतमा रहेकाे आफ्नो सम्पूर्ण सदस्यहरुलाई बनभोज कार्यक्रममा उपस्थित हुन समेत अनुरोध गरेको छ।

कार्यक्रम हुने:
मिति : ३० जनवरी २०२० बिहिवार
समय : बेलुका ९ बजे
स्थान : वाफ्रा हल

गाडि छुट्ने:
जिलिबबाट बेलुका – ५:३० बजे
फर्वानियाबाट बेलुका – ६ बजे
माहाबुलाबाट बेलुका – ६:३० बजे
फाहहिलबाट बेलुका – ७ बजे

थप जानकारीका लागी:
अरुण लिम्बु – 55454818
नानुराज बराल – 60985718
जयनारायण माझि थारु – 56527663
कुमार बराईली – 97253087

हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
https://www.HimaliSanchar.com

हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

प्रतिकृया दिनुहोस्

मकाउमा मगर संघ गठन, अध्यक्षमा शम्सेर थापा

शुक्रवार माघ,०३ मकाउ : मकाउ इन्डियन गार्डन रेष्टुरेण्ट मकाउमा  माघ २ गत्ते माघे सक्राति मनाउन...

विवाहपछि युवतीहरू किन मोटाउछन, कारण यस्तो छ !

काठमाडौं : युवतीहरू विवाहपछि मोटाउँछन। विवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्र रुपमा बढ्ने गर्दछ।...

शेयर गरौं आज २०७६ साल माघ ३ गते शुक्रबारको राशीफल

– सन् २०२० जनवरी १७ तारीख नेपाल संवत ११४० मेष – चु, चे, चो, ला,...

चर्चित गायक वसन्त थापाले ल्याए ‘मुखियाको नाति’ [भिडियो सहित]

काठमाडौ ०२, २०७६ माघ : सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ...

यूएईमा बस दुर्घट्ना, ६ नेपाली घाइते

यूएई १६, २०२० जनवरी : आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ। यूएईको...

हामीसंग इनस्ट्राग्राममा पनि जोडिनुहोस।