News Portal

  • गजल – रत्नकमल बिष्ट

    हिमाली संचार संवाददाता
    २७५ पटक

    गजल -रत्नकमल बिष्ट

    न सिपालु छन् नत कृपालु छन्
    अचेल सब मान्छेहरु ठालु छन्

    अागाे खाएर धुँवा निकाल्नेहरु
    म कसरी भनु यिनीहरू दयालु छन्

    यहाँ परसम्म याे सडक देखि पनि
    भारी बाेकेरै खुईलिएका तालु धेरै छन्

    भब्य मनाउ कर्णालीमा पर्यटन बर्ष
    चिन्ता छैन् मार्सि, चामल अालु छन्।।

    प्रतिकृया दिनुहोस्

    हेर्नूहोस आज असार २९ गते सोमबारको राशिफल

    वि.सं.२०७७ साल असार २९ गते सोमवार, सन् २०२० जुलाई १३ तारीख मेष – चु, चे,...

    अवैध मिर्गौला प्रत्यारोपण : नक्कली भाञ्जा खडा गर्न प्रहरीले लिए १० लाख

    काठमाण्डौ । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला...

    जातको पहाड!

    पृथ्वी नारायण शाह नरभूपाल शाहको छोरा नभै विसे नगर्चीको छोरा भएर जन्मिएका भए उनको नाम...

    स्मार्ट फोन, ल्यापटप र कम्प्युटरबाट आँखा जोगाउने महत्त्वपूर्ण टिप्स

    एजेन्सी – हाम्रो शरीरमा सबैभन्दा ठूलो दबाब आँखामा परिरहेको छ। कम्प्युटरमा हेर्नु अन्यत्र हेर्नु जस्तो सामान्य...

    चिस्याङ खाेलामा आएकाे बाढीले धान राेपिएकाे सयाै बिधा खेति बगरमा परिणत

    रंगेली -दुई दिन देखिकाे अबिरल बर्षाका कारण माेरङकाे चिस्याङ खाेलामा आएकाे बाडिलेेबा धान लगाएकाे सयौं...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।