News Portal

  • गजल – रत्नकमल बिष्ट

    हिमाली संचार संवाददाता
    ६३२ पटक

    गजल -रत्नकमल बिष्ट

    न सिपालु छन् नत कृपालु छन्
    अचेल सब मान्छेहरु ठालु छन्

    अागाे खाएर धुँवा निकाल्नेहरु
    म कसरी भनु यिनीहरू दयालु छन्

    यहाँ परसम्म याे सडक देखि पनि
    भारी बाेकेरै खुईलिएका तालु धेरै छन्

    भब्य मनाउ कर्णालीमा पर्यटन बर्ष
    चिन्ता छैन् मार्सि, चामल अालु छन्।।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...

    प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको...

    राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

    काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने...

    ठेकेदारको ढिलाइले विकासमा बाधा, मन्त्री घिसिङ चिन्तित

    ललितपुर, मंसिर २३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री...

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...