News Portal

प्रेम सापकोटा सोनु किन रन्जिता गुरुङको पाउ ढोक्न तयार छन त [भिडियो सहित]

हिमाली संचार संवाददाता
१२९० पटक

तिलक बोहरा
काठमाण्डौ १६, २०७६ मंसिर : रोजगारीको लागि परदेशी भुमीमा जान बाध्य गायक,सर्जक तथा मोडल प्रेम सापकोटा “सोनु”परदेशमा ब्यस्तताका बाबजुद पनि नेपाली गीत संगितको जगेर्ना गर्न लागि परेका छन।

उनै प्रेम सापकोटा “सोनु”को उत्कृष्ट अभिनय रहेको मार्मिक लोकदोहोरी गीत सार्बजनिक भएको छ।

चर्चित गायिका देवि घर्ती र घनस्याम न्यौपानेको सुमधुर आवाज, आयान न्यौपानेको लय तथा शब्द सिर्जना रहेको अत्यन्तै मार्मिक गीत “सजाय”सार्वजनिक भएको हो।

स्मृति तिमिल्सिना गुरूआमाको निर्देशन,रञ्जिता गुरूङ र प्रेम सापकोटा “सोनु” को अभिनय, सुरेश श्रेष्ठको छायाँकन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...