News Portal

राजु परियारको स्वरको गरिमा बिरहिको लोकदोहोरी गीत “मेरो मन” सार्वजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
९७१ पटक

तिलक बोहरा
काठमाण्डौ १४, २०७६ मंसिर : नेपाली लोकदोहोरीको क्षेत्रमा एक पछि अर्को उत्कृष्ट गीति कोसेली सार्बजनिक हुने क्रम जारी छ र यही क्रममा बहुचर्चित गायक राजु परियार र सुमधुर स्वरकी धनि गायिका गरिमा बिरहिको सुमधुर आवाज रहेको गीति कोसेली सार्बजनिक भएको छ।

गायिका गरिमा बिरही र गायक राजु परियारको सुमधुर स्वर, कृष्ण केसीको शब्द, गणेश गुरूङको लय रहेको गरिमा बिरहिको पहिलो लोकदोहोरी कोसेली “मेरो मन” भर्खरै मात्र सार्बजनिक भएको हो।

नायिका आशिष्मा नकर्मी र अमेश भण्डारीको उत्कृष्ट नृत्य रहेको उक्त गीतको म्यूजिक भिडियोमा मौसम हिमालीले निर्देशन, करण चैसिरको छायाँकन र सम्पादन प्रबिन भट्टको रहेको छ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

https://youtu.be/0HbeSPm-8Tk

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...