News Portal

सुर्य खड्का र ज्योति लोहनीको पञ्चेवाजा गीत सार्वजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
१८५६ पटक

काठमाडौं : लोकप्रिय गायक तथा सर्जक सुर्य खड्का र ज्योति लोहनीको नयाँ पञ्चेवाजाको गीत भर्खर मात्र सार्वजनिक भएको छ।

लगनको महिना नजिकिदै गर्दा बाजाको गीतहरु सार्वजनिक हुनेक्रम बढिरहेको छ। माया प्रेममा रहेका युवा जोडीहरुको विवाहरुको कुरालाई गीतले उठाएको छ।

जापानमा रहेर पनि नेपलाी गीतसंगीतलाई अत्यन्तै माया गर्ने सुर्य खड्कालेनै लय तथा शब्द सिर्जना गरेको सो गीतमा खड्का, ज्योति लोहनी र अन्य साथीहरुको अभिनय देख्न सकिन्छ।

गीतलाई दुर्गा पौडेलले निेर्देशन गरेका छन भने सुर्य खड्काको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...