News Portal

अस्थाई श्रीमानको आश्वासन र क्षणिक लाभ !

तिलक भण्डारी 'कमल'
२५५८ पटक

हामी नेपालीहरूका पृथक र सुन्दर चाहानाको कल्पना गर्दा गदै समग्र सबैले जीवनको उजाशिल शक्ति प्रदेशमा नै ब्यतति भएको सत्य हो। सत्य र तथ्य भित्र लुकेका बिषयलाइ उजगार गर्नु हामी सबैको कर्त्वय र दाइत्व पनि हो।

हरेक ब्यक्तिका फरकफरक रूचि हुन्छन तर रूचि कस्ता प्रकारका छन यि र यस्ता रूचिलाइ आत्मसाथ गर्दा समाज देशलाइ कस्तो प्रभाब परेको छ ? भाबि पुस्ताले कस्तो ज्ञान ग्रहण गर्छन ! त्यसको पनि लेखाजोखा हुनुपर्छ।

बिषेश गरी बैदेशिक रोजगारले तमाम नेपालीलाइ आफुले खोजे जस्तो वा जीवनमा कल्पना गरे जस्तो चिज हासिल गरेक छन कि छैन भने कुरालाइ पनि मध्यजनर गर्नु आजको आवश्यकता हो।

उर्जाशिल र कर्मठ योग्य शक्ति बैदेशिक रोजगारमा रहदा त्यसको प्रभाब समाजलाइ र मातृभमिलाइ कस्तो फाइदा बेफाइदा पुगेको छ भने बिषयको पनि जानकारी हुनुपर्छ हामी सबैमा तबमात्र बैदेशिक यात्राको बास्तविक अर्थ जानकारी हुन्छ।

आफनो उज्जल भविष्यको सपना देखि प्रवास जाने नेपालीहरुको संख्या प्रत्येकदिन बढदै जानु र सत्ताको भागडोर सम्हालेको नेतृत्वले युवाको लागी उचित ध्यान नदिनाले युवामा निरास छदैछ त्यसमाथि परिवारिक बिचलनको शृखला सुरूवात पनि नराम्रोसँग भएको छ।

युवाको जोश र जागर कुइरोमा हराएको कागको जस्तो चाल भएको कस्ले बुझ्ने ! युवाको जोश जागर र जवानीलाइ कस्ले कदर गर्ने जुन नेतृत्व सत्तामा भएपनि युवालाइ जुन जोगि आएपनि कानै चिरेका भन्ने तथ्यलाइ उजागर मात्र गरेको देखिन्छ।

गाँस बाँस कपास र सहबास हामी सबैका र्मोलिक अधिकार हुन तर यि सबै अधिकार निषेध भएका छन यस्का लेखाजोखा कस्ले गर्ने यस्ले ल्याउने भाबि असर कस्ले बुझ्ने भने कुराको नै अन्योल छ यसैका असर वा मारमा तमाम नेपाली युवायुवति परेका छन। जवानीलाइ सन्तुलनमा राखन नस्कदा धैरै युवाहरूको परिवारिक बिचलन आएको छ भने कसैलाइ फुटेका शिशाका टुक्रा जस्तो भएर जीवन चलाइरहेका छन हिजोआजको सत्य यहि हो।

युवतिको सेरोफेरो कस्ले बुझने यो झनै बिकराल र डरलाग्दो कंलक सृजना भएको छ। अबिवाहित अलि सजग भएको देखिन्छ तर बिशेष गरी बिवाहित महिलाहरू आफनो जवानीको मोलमोलाइ असाधै गरेको देखन पाइन्छ प्रदेशमा जवानीलाइ सन्तुलनमा राख्न नसकने हुन कि कुवाको पानी जति खाए पनि सधै भरीनि भने बिचार हो बुझनै गाह्रो छ।

एकजनाले आधा दर्जन भन्दा बढि प्रेमी बनाएर दिन बिताउने पनि यहि प्रबाशमा देखिन्छ चाहे बिश्वका बिकशित मुलुक हुन या खाडि मुलुक खाडिमा भन्दा झनै बिकशित मुलकमा देह ब्यापार धैरै भएको तथ्याङले देखाउछ। लगभग साठी हजार नेपाली बसोबास भएको अष्ट्रेलियामा एक हजार भन्दा बढि देह ब्यापारमा संग्लन देखिनुले समाज परिवार र देशको इज्जतमा नै कंलकको टिका लगाउने बाहेक अन्य केहि उपल्बधि गर्दैन।

खाडी मुलुक कुबेतमा झनै बिकारल अबस्था छ यस्को लेखाजोखा कस्ले गर्ने प्रत्येक गल्लि र सडकका छेउछाउमा यस्तै देख्न सकिन्छ। जवानीको सन्तुलन भन्दा पनि आर्थिक लाभको भोगाइ धैरै देखिन्छ। अस्थाइ श्रीमान आश्वासन र क्षणिक लाभको लोभले गर्दा आफनो भबिष्य नै अन्धकार भएको पनि बुझन नसकने धैरै छन।

घरमा नालाबालाले आमाको प्रतिक्षा गरी बसेका हुन्छन यता आमाको नयाँ प्रेमीलाइ जवानी पिलाउदैमा ब्यस्त छन स्वदेशमा भएका नालाबालाको बिचल्लि छदै छ अन्त्यमा आफनो पनि बिचल्लि हुने पक्का छ तर पनि म कहाँ के गरीरहेकु छु भन्ने हेक्का समेत छैन। खाडिमा सबैभन्दा बढि समाजिक सघं संस्था भएको पनि यहि कुबेत नै होला स्वघोषित संस्थाका प्रतिनिधि नेतृत्वकर्ता नै यस्तो घृणित कार्यमा संग्लन भएको देखिन्छ।

तसर्थ यस्ता घृणित कार्यबाट टाढा बसेको नै सबैलाइ राम्रो पृथक होला। समाजिक अभियान्तले पनि यस्ता कार्य गर्नेलाइ सजग सल्लाह सुझाब र जानकारी दिनु नै सबैको लागी भलो र घरमा भएका नालाबाला पनि आमाको माया पाउन दश बर्ष कुरेर स्वदेश फर्कने दिनको अन्त्य होला थप पाठकको हातमा !

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...