News Portal

भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्नेको लर्को

हिमाली संचार संवाददाता
८०९ पटक

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालभित्र ठूलो तरङ्ग पैदा गरेको छ । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् ।

यतिबेला काठमाडौँस्थित भारतीय राजदूतावास क्षेत्र आन्दोलनको केन्द्रविन्दु बनेको छ । विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरु एकपछि अर्को गर्दै दूतावासअगाडि पुगेर प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार बिहान मात्र संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्वमा दूतावास आगडि भारतको नयाँ नक्सा जलाइएको थियो ।

उनीहरु पछि सत्तारुढ नेकपा निकट अनेरास्ववियूका विद्यार्थीहरु पुगेर विरोध प्रदर्शन गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...