News Portal

  • स्याङ्जाका मृगौला पीडित गुरुङलाई कुवेतबाट ५८ हजार बढी रकम सहयोग

    हिमाली संचार डटकम
    ४५८ पटक

    कमल सिम्ताली, कुवेत – स्याङ्जाको चापाकोट नगरपालिका वडा न. ७ बङ्ररादिका मिर्गौला पीडित ४२ बर्षिय कमल गुरुङको उपचारका लागि कुवेतबाट ५८,१६८ रुपैया आर्थिक संकलन गरि पठाईएको अभियान्ता घनश्याम बस्ताकोटीले हिमाली संचारलाई जानकारी दिए।

    २ छोरा, १ छोरी र श्रीमती सहितको परिवारमा रहेका पीडित गुरुङलाई प्रेसर बढिरहने, टाउको दुख्ने लगाएतका रोगले सताउदै आएको थियोे। पछिल्ला समय उनलाई रोगले च्यापेपछी गत माघ महिनामा रोगको चेकजाच गर्दा दुबै मिर्गौला फेल भएको डाक्टरले पुष्टि गरेको थियो । हाल उनी पोखराको चरक हस्पिटलमा मिर्गौला डायलाइसिस गराईरहेका छन।

    कुवेतमा रहेका हेमन्त गुरूँङ, घनश्याम बस्ताकोटी, बुधबहादुर बिक, मुक्त बहादूर बिक र डि बि भुसाल लगाएतका सामाजिक अभियान्ताले उक्त रकम संकलन गरि पीडित गुरुङलाई पठाईएका हुन।

    यस अघि पीडित गुरुङको उपचारका लागि दुबईबाट पदम बहादुर घर्तिले ९,८०० रुपैया सहयोग गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौ – राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको...

    कोरोना जन्तरमै मख्ख मुख्यमन्त्री शाही !

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ११ दिनसम्मको भ्रमण सिध्याएर फर्किएका छन्। भ्रमणका...

    खोटाङको खोटेहाङ गाउपालिकामा केन्द्रिय विद्युत लाइन विस्तार

    खोटाङ – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-२, वाप्लुखामा केन्द्रिय विद्युत विस्तार गरिएको छ। जिल्लाका स्थानीय तहमा...

    हेर्नुहोस आज असोज ५ गते सोमवारको राशिफल

    वि.सं.२०७७ साल असोज ५ गते सोमवार || सन् २०२० सेप्टेम्बर २१ तारीख || नेपाल संवत...

    “नेपाली हौ गर्व गर्छौ…!” राष्ट्रीय भावनाले ओतप्रोत गीत सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ – “नेपाली हौं गर्व गर्छौं, इमान्दारका सन्तान भै” बोलको राष्ट्रिय गीत केही समय अगाडी...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।