News Portal

  • एनपि साउदको आतिथ्यतामा भोलि नेवि संघले वृक्षरोपण गर्दै

    हिमाली संचार संवाददाता
    ३८७ पटक

    काठमाडौं, २३ भदौ : नेपाली कांग्रेसका नेता स्वर्गीय विपि कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेसका प्रभावशाली नेता पुर्वमन्त्री एनपि साउदको प्रमुख आतिथ्यतामा नेपाल विद्यार्थी संघले भोलि भदौ २४ गते वृक्षरोपण गर्ने भएको छ।

    कार्यक्रममा पुर्वमन्त्री तथा पुर्वसांसद राजेन्द्र कुमार केशीको बिशिस्ट आतिथ्य रहने छ। नेपाल विद्यार्थी संघले आयोजना गरेको उक्त वृक्षारोपण कार्यक्रममा विभिन्न पार्टीका १० विद्यार्थी संगठनहरुका नेताहरूको पनि सहभागीता रहने नेपाल विद्यार्थी संघले जनाएको छ।

    नेपाल विद्यार्थी संघले उक्त वृक्षारोपण कार्यक्रममा सबैलाई उपस्थित हुन आव्हान पनि गरेको छ।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    प्रतिकृया दिनुहोस्

    सिम्ता गाउँपालिकाका अधिकृत थप विवादमा, पत्रकारविरुद्ध चन्द र शाहीलाई प्रयोग

    सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनकबहादुर हमाल सामाजिक संजालमा दिएको अभिव्यक्तिका कारण विवादमा...

    हेर्नुहोस तपाईंको आज मंगलवारको राशिफल

    वि.सं.२०७६ साल चैत २५ गते | सन् २०२० अप्रिल ७ तारीख मंगलवार मेष – चु,...

    अमेरिकामा चिडियाखानाको बाघमा पनि देखियो कोरोना संक्रमण

    एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमण लगातार बढिरहेको छ। विश्वभरी कै सबैभन्दा धेरै ३ लाख...

    नगरपालिकाभित्र अब राहतका नाममा फोटो खिच्न नपाइने

    स्याङ्जा : वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ। नगर कार्यपालिका, सर्वदलीय र...

    भिरबाट लडेर एक किशोरीको ज्यान गयो

    खगेन्द्र बुढा कालिकोट -दाउरा ल्याएर घर फर्किदा भिरबाट लडेर एक किशोरीको ज्यान गयो जिल्लाको नरहरिनाथ...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।