News Portal

मृगौला पीडित बिकको उपचारमा समस्या, सहयोगको अपिल !

हिमाली संचार डटकम
१७८० पटक
कमल सिंह ठकुरी

काठमाडौं, २० भदौ : दुबै मृगौला फेल भएकी बिन्दु बिकको उपचारका लागि सहयोगको अपिल गरिएको छ। सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्बर ५ कि ३२ बर्षिया बिकको उपचार समस्या भएपछि देश तथा बिदेशमा रहनुभएका मनकारी नेपालीहरुमा सहयोगको लागि अनुरोध गरिएको छ।

पर्वत चन्द ठकुरीले हिमालीसंचार डटकमलाई दिएको जानकारी अनुसार मृगौला पीडित बिक १० महिनादेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत छन। डाक्टरको भनाइअनुसार बिकको मृगौला पर्त्यारोपन गर्नुपर्ने छ।

यदि कोहि कसैले आर्थिक सहयोग गर्न चाहेको खण्डमा पीडित बिन्दु बिककै नाममा खोलिएको काठमाडौको चाबहिलस्थित माछापुच्छ्रे बैंकको खाता नम्बर ५६२३५२४६९७८३८०१७ मा रकम जम्मा गर्न सकिनेछ भने बिन्दु बिकको मोबाइल नम्बर ९८४७८७२६०८ र उनका बुबा नियम बिकको मोबाइल नम्बर ९८६११५१४०८ मा सम्पर्क गर्न सकिनेछ।

अस्पतालको शैयामा छटपटाइरहेकि बिकका श्रीमानले अर्कै बिहे गरि भारत गएपछि उनलाई थप समस्या उत्पन्न भएको छ। उनका दुई बालबच्चा समेत छन।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...