News Portal

  • मृगौला पीडित बिकको उपचारमा समस्या, सहयोगको अपिल !

    हिमाली संचार डटकम कमल सिंह ठकुरी
    ८४४ पटक
    कमल सिंह ठकुरी

    काठमाडौं, २० भदौ : दुबै मृगौला फेल भएकी बिन्दु बिकको उपचारका लागि सहयोगको अपिल गरिएको छ। सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्बर ५ कि ३२ बर्षिया बिकको उपचार समस्या भएपछि देश तथा बिदेशमा रहनुभएका मनकारी नेपालीहरुमा सहयोगको लागि अनुरोध गरिएको छ।

    पर्वत चन्द ठकुरीले हिमालीसंचार डटकमलाई दिएको जानकारी अनुसार मृगौला पीडित बिक १० महिनादेखि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत छन। डाक्टरको भनाइअनुसार बिकको मृगौला पर्त्यारोपन गर्नुपर्ने छ।

    यदि कोहि कसैले आर्थिक सहयोग गर्न चाहेको खण्डमा पीडित बिन्दु बिककै नाममा खोलिएको काठमाडौको चाबहिलस्थित माछापुच्छ्रे बैंकको खाता नम्बर ५६२३५२४६९७८३८०१७ मा रकम जम्मा गर्न सकिनेछ भने बिन्दु बिकको मोबाइल नम्बर ९८४७८७२६०८ र उनका बुबा नियम बिकको मोबाइल नम्बर ९८६११५१४०८ मा सम्पर्क गर्न सकिनेछ।

    अस्पतालको शैयामा छटपटाइरहेकि बिकका श्रीमानले अर्कै बिहे गरि भारत गएपछि उनलाई थप समस्या उत्पन्न भएको छ। उनका दुई बालबच्चा समेत छन।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    सडक, रेल र पानीजहाज पढ्नै पर्ने |

    भउचप्रसाद यादवभउचप्रसाद यादव फाल्गुन ६, २०७६ मंगलवार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारासहित ठीक...

    महाशिवरात्रिमा धुनी, खाना र बिदाइका लागि २४ लाख

    काठमाडौं । गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं...

    बृक्षाराेपण गरेर प्रदेशकाे स्थापना दिवस मनाईयाे

    रुपन्देही – लुम्बिनिमा प्रदेश स्थापना दिवस मनाउदै उन्नत जातका फलफुलकाे बृक्षाराेपण गरिएको छ । लुम्बिनी...

    शेयर गर्नुहोस तपाईंको आजको राशिफल

    वि.सं. २०७६ साल फागुन ६ गते मंगलबार | सन् २०२० फेब्रुवरी १८ तारीख |नेपाल संवत...

    अब श्रीमति साक्षी नराखी राजीनामा दिन नपाइने

    काठमाडौं ०५, २०७६ फागुन : नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।