News Portal

मोडलिंगमा जमेका नबराज गौतमको गीत “मर्ने दिन..” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
२४५३ पटक

काठमाडौं : शितल सिजन डिजिटलको प्रस्तुतिमा रहेको ओम छिनालको “मर्ने दिन..” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। आफुले मन पराएको मान्छेलाई अरुले बिवाह गरेर लैंजादाको पीडालाई यस गीतमा देखाउन खोजीएको छ।

यस गीतमा नवराज गौतम र तुलसा ओलीको आवाज रहेको छ। मोडलिंगमा चर्चा कमाएका गौतम आफैले यस गीतको शब्द सिर्जना गरेका हुन् भने ओम छिनालले संगीत भरेका हुन।

बबिता श्रेष्ठको निर्देशनमा मोडल सञ्चिता शाही, ओम छिनाल, केदार न्यौपाने र सुरज सुन्दासले अभिनय गरेको म्युजिक भिडियो मुकेश हुमागाईले छायांकन गरेका हुन भने राजेश कुमारले सम्पादनमा शितल सिजन डिजिटलकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...