News Portal

“फुल रसैको” गीतमा सन्जिब ठकुरी र सन्ध्याको बबाल अभिनय (भिडियो सहित)

हिमाली संचार संवाददाता
९५५ पटक

काठमाडौं, ३० बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा लोक दोहोरी गीत “फुल रसैको” हालै मात्र बजारमा आएको छ। उक्त गीतमा नकुल गौतम र सरिता चौलागाईं “खनाल”को स्वर रहेको छ भने लय/शब्द पनि गायक गौतमको नै रहेको छ।

नारायण मगरको निर्देशनमा चर्चित मोडल सन्जिब ठकुरी, सन्ध्या सानू, भिमसेन गौतम र दुर्गा गौतमले नृत्य तथा अभिनय गरेका छन। सो गीतको भिडियोलाई एकता मगरले खिचेका हुन भने सम्पादन पनि नारायण मगरले नै गरेका हुन। गीतको भिडियोलाई मोडल ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...