News Portal

वीपी अध्ययन प्रतिष्ठानको अध्यक्षतमा तीर्थ तामाङ

१००६ पटक

चौतारा – सिन्धुपाल्चोकमा वीपी अध्ययन प्रतिष्ठानको जिल्ला शाखा गठन भएको छ । प्रतिष्ठानले तीर्थ तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरी साउन १५ गते जिल्लाको सदरमुकाम चौतारामा शाखा गठन गरेको हो ।

समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा ज्ञानु तिमील्सिना,सचिवमा नारायणप्रसाद नेपाल, सहसचिवमा अर्जुन बानियाँ, कोषाध्यक्षमा निमा ह्योल्मो, सदस्यहरुमा दिनेश थापामगर, फुर्वा साङ्गो लामा, दावा लामा, कैलाश थापा, सन्दीप सुनदास, रोजन श्रेष्ठ र चिनलाल तामाङ रहेका छन् ।

प्रतिष्ठानले केन्द्रसँग समन्वयगरी प्रशिक्षण चलाउने देखि जिल्लाको सदरमुकाम चौतारामा कार्यालय स्थापना गर्ने अध्यक्ष लामाले बताए ।

एभरेस्टटाईम्सबाट

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...