पोखरामा वायु प्रदूषणको स्तर उच्च, जनस्वास्थ्यमा गम्भीर असर पर्ने खतरा
पोखरा, फाल्गुन २ – पोखरामा वायु प्रदूषणको मात्रा खतरनाक स्तरमा पुगेको छ। वातावरण विभागको वायु गुणस्तर निगरानी अनुसार पोखराको गण्डकी बोर्डिङ स्कुल केन्द्रमा शुक्रबार बिहान ६ बजे वायु शुद्धता सूचकांक (AQI) २०७ मापन गरिएको छ,...बाँकी