कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा
काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका नेताहरू सोमबार राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन्। सभापति अमरसिंह पुनको नेतृत्वमा पुगेको टोलीले पार्टीभित्रको विकल्प, चलिरहेको विवाद र आगामी कदमबारे...बाँकी