गुल्मीमा ६० वर्षीय पुरुष मृत फेला

माघ ८, गुल्मी – गुल्मीको मालिका गाउँपालिका-८, कालीमाटीका ६० वर्षीय लालबहादुर रोका मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार घटनाको प्रारम्भिक...बाँकी