बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

काभ्रेपलाञ्चोक, जेठ २१ — काभ्रे जिल्लाको पनौतीबाट बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेर एक वृद्ध महिलाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। पनौतीबाट सीमित यात्रु लिएर गुडिरहेको बा ३...बाँकी